एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप र नेपालको सहभागिता

एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप र नेपालको सहभागिता

९ भदौ, काठमाडौं । श्रीलंकामा आगामी सेप्टेम्बर २८ देखि २६ सम्म हुने एशिया–प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित नेपालका ६ खेलाडीले तयारी गरिरहेका छन् । एशिया–प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप ओलम्पिक शैलीमा आयोजना हुने एशिया–प्यासिफिक क्षेत्रको सबैभन्दा ठूलो मोटरस्पोर्टस् प्रतियोगिता हो । सन् २०२३ मा मलेसियाको सेपाङ अन्तर्राष्ट्रिय सर्किटबाट सुरु भएको यस च्याम्पियनसिपको दोस्रो संस्करण श्रीलंकाको […]

थप पुरा समाचारको लागि
TOP