ललितपुरबाट झन्डै १ करोड रकमसहित एक जना पक्राउ
९ भदौ, काठमाडौं । ललिपुरबाट ठूलो मात्रामा नगदसहित एक जना पक्राउ परेका छन् । करिब १ करोड बराबरको रकमसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले एक जनालाई सोमबार साँझ नियन्त्रणमा लिएको हो । एआईजी टेक बहादुर तामाङका अनुसार, करिब ९०/९१ लाख भन्दा बढी रकम रहेको भन्ने सूचनाका आधारमा ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा […]
थप पुरा समाचारको लागि