बागमतीका मुख्यमन्त्री बानियाँले विपन्न मिठुमायाको घर बनाइदिने

बागमतीका मुख्यमन्त्री बानियाँले विपन्न मिठुमायाको घर बनाइदिने

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–९ की मिठुमाया सुनारको घर बनाइदिने भएका छन् । बानियाँले आज सोमबार व्यक्तिगत खर्चबाट मिठुमायाको घर निर्माणका लागि दुई लाख रुपैयाँ सहयोग गरेको बताएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै उनले आफ्नो सेवासुविधाको रकमबाट विपन्न, गरिबहरूको आवास बनाइदिने प्रतिबद्धता जनाएका थिए । […]

थप पुरा समाचारको लागि
TOP