त्रिभुवन राजपथ बाघझोरा खोलामा ओभरपास वा अन्डरपास विकल्प खोज्न माग

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई मागपत्र बुझाउँदै एमाले मुख्य सचेतक बर्तौलाले बाघझोरा खोलाको समस्या समाधानमा दीर्घकालीन समाधान खोज्न माग गरेका हुन् ।
थप पुरा समाचारको लागि