गणतन्त्रवादी-राजावादी जम्काभेट हुनै नदिने रणनीति

काठमाडौं उपत्यकामा शुक्रबार गणतन्त्रवादी र राजावादी समूहले एकैदिन प्रदर्शन गर्ने भएपछि सुरक्षा सतर्कता बढाइएको छ । दुवै पक्षलाई आमनेसामने हुन नदिन प्रशासनले अलग–अलग रणनीति बनाएको छ ।
थप पुरा समाचारको लागि