एकीकृत समाजवादी निकट खेलकुद महासंघको महाधिवेशन सोमबारदेखि

एकीकृत समाजवादी निकट खेलकुद महासंघको महाधिवेशन सोमबारदेखि

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासङ्घ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन चैत १८ गते सोमबारदेखि सुरु हुँदैछ । महाधिवेशन राजधानीको नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा पूर्वप्रधानमन्त्री एवं (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP