पहिलो अभ्यास टी-२० : आसिफको अर्धशतकमा नेपालले एसीटीलाई दियो १७८ रनको लक्ष्य

पहिलो अभ्यास टी-२० : आसिफको अर्धशतकमा नेपालले एसीटीलाई दियो १७८ रनको लक्ष्य

१० भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपालले मंगलबार भइरहेको पहिलो अभ्यास टी-२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई १७८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ बलमा ४ चौका र ५ छक्कासहित ६९ रन […]

थप पुरा समाचारको लागि
TOP