तीज दाम्पत्य जीवन सुदृढीकरणको उत्सव : प्रधानमन्त्री ओली

१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीजलाई नचागानको पर्वको रुपमा मात्र बुझ्न नहुने बताएका छन् । तीज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव भएको उनको भनाइ छ । तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तीजलाई प्राय: गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ । तर यसको मूल सम्बन्ध […]
थप पुरा समाचारको लागि