अष्ट्रेलिया पलायन भएकी कविता भट्ट भन्छिन्–रहन होइन बाध्यता हो

१० भदौ, काठमाडौं । अष्ट्रेलिया पलायन भएकी राष्ट्रिय भलिबल टिमकी सदस्य कविता भट्टले रहन नभई आफ्नो बाध्यता भएको बताएकी छिन् । एपीएफबाट व्यवसायिक भलिबल खेल्ने मिडल ब्लकर भट्ट गत साउनमा नै अष्ट्रेलिया पुगेकी थिइन् । उनले एपीएफबाट राजीनामा गरेर अष्ट्रेलिया पुगेकी हुन् । उनले न्यू साउथ वेल्स (एनएसडब्लु)को सिड्नीबाट लेखेकी छन्, ‘आफ्नो घर परिवार, आमाबुवा […]
थप पुरा समाचारको लागि