मेगा प्रोजेक्टलाई मेगा-कोष : वैकल्पिक विकास वित्त कोषमार्फत समृद्धिको नयाँ यात्रा

कोषले लगानी गर्ने आयोजनाहरू उच्च प्रतिफल दिने खालका हुनुपर्छ भनिए पनि सबै ठूला पूर्वाधार आयोजनाहरू तत्कालै नाफामा जाँदैनन् । यदि कोषले केही ठूला तर घाटामा जाने आयोजनामा लगानी गर्यो भने त्यसले कोषको समग्र वित्तीय स्वास्थ्यलाई नै धराशायी बनाउन सक्छ ।
थप पुरा समाचारको लागि