व्रत, संयम र आत्मअनुशासनसँग तीज जोडिएको छ : प्रधानमन्त्री

व्रत, संयम र आत्मअनुशासनसँग तीज जोडिएको छ : प्रधानमन्त्री

१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गेका छन् । उनले  नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका (तीज), २०८२ का अवसरमा आज सामाजिक सञ्जालमार्फत शील, सौजन्य र उदारताको पर्व हरितालिका तीजको सबैलाई शुभकामना व्यक्त गरेका हुन् । उनले  भनेका छन्, ‘संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले […]

थप पुरा समाचारको लागि
TOP