काठमाडौं म्याराथन नोभेम्बर १ मा हुने

काठमाडौं म्याराथन नोभेम्बर १ मा हुने

९ भदौ, काठमाडौं । सम्पदा जोगाऔं, स्वास्थ्यका लागि दौडौं भन्ने नाराका साथ नेपालकै प्रतिक्षित काठमाडौं म्याराथन २०२५ आगामी नोभेम्बर १ मा आयोजना हुँदैछ । एनआरएस स्पोर्ट्स फाउण्डेसनको आयोजनामा हुने काठमाडौं म्याराथनले सबै उमेर समूह र पेशालाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ । काठमाडौं म्याराथन केवल दौड मात्र नभएर प्रत्येक पुस्तालाई खेलकुद, स्वास्थ्य,अनुशासन र एकताको […]

थप पुरा समाचारको लागि
TOP