सरकारको सहुलियत पसल दुर्गम केन्द्रित, खसीबोका किन्न ‘अनलाइन प्ल्याटफर्म’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विगतका वर्षहरूमा सदरमुकाममा सीमित रहने गरेका आफ्ना सहुलियत पसल यस पटक ४५ जिल्लाका १ सय ११ स्थानमा विस्तार गर्दै गाउँका भान्सासम्मै पुर्याउने दाबी गरेको छ ।
थप पुरा समाचारको लागि