न्युक्यासल विरुद्ध लिभरपुलको रोमाञ्चक जित

न्युक्यासल विरुद्ध लिभरपुलको रोमाञ्चक जित

१० भदौ, काठमाडौं । रियो एनगुमोहाले इन्जुरी टाइमको दशौँ मिनेटमा निर्णायक गोल गरेपछि साविक विजेता लिभरपुलले प्रिमियर लिगमा न्युकासल युनाइटेडमाथि ३-२ को रोमाञ्चक जित हात पारेको छ । लिभरपुललाई ३ अंक दिलाउन योगदान गरेका १६ वर्षिय रियो लिभरपुलको इतिहासमा प्रिमियर लिगमा गोल गर्ने कान्छा खेलाडी समेत बने । न्युकासलको मैदानमा सेन्ट जेम्स पार्कमा भएको खेलमा […]

थप पुरा समाचारको लागि
TOP