तीज : नेपाली नारीको सामूहिक पहिचान

“शिवायै वरदायै च पार्वत्यै परमेश्वरीम् । तपोबलसमायुक्तां वन्दे हरितालिकाम् ॥” नेपाली समाजमा तीज पर्व विशेष महत्त्वका साथ मनाइन्छ । तीज केवल एउटा पर्व होइन, यो नेपाली नारीको हृदयमा धड्कने संस्कृतिको स्वर हो । वर्षभरि अनेकौँ पर्व आउँछन्, तर तीज आउँदा घर आँगनै रमाइलो हुन्छ, घरभरि राग र रङ घुल्दछ, अनि नारीको सामूहिक आत्मा जागृत हुन्छ […]
थप पुरा समाचारको लागि