विधि विज्ञान प्रयोगशाला विधेयक संसदीय समितिबाट पास

१० भदौ, काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक संसदीय समितिबाट पास भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको हो । विधेयक सर्वसम्मत रुपमा पास गरिएको समिति सभापति तुलसी कुमारी दाहालले जानकारी दिइन् । यो विधेयक २३ पुस २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । ४ चैत […]
थप पुरा समाचारको लागि