एक महिनामा ६ कम्पनीका सेयरमा लकइन अवधि सकिँदै

एक महिनामा ६ कम्पनीका सेयरमा लकइन अवधि सकिँदै

१० भदौ, काठमाडौं । अबको एक महिनामा विभिन्न ६ कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ । म्युचुअल फन्ड, स्थानीय तथा संस्थापक समूहले होल्ड गरेको ६ कम्पनीका सेयरमा लकइन अवधि सकिन लागेको हो । नेप्सेले सार्वजनिक सूचनामार्फत लकइन अवधि सकिनेबारे जानकारी गराएको छ । म्युचुअल फन्डले होल्ड गरेको नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार […]

थप पुरा समाचारको लागि
TOP