राज्य व्यवस्था समिति सभापतिमा माओवादीले उम्मेदवारी नदिने

१० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी नदिने भएको छ । यो समितिको सभापति पदका लागि मनोनयन दर्ता आज हुँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । राज्य व्यवस्था समितिमा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, हितराज पाण्डे र […]
थप पुरा समाचारको लागि