रास्वपाको आरोप : सरकारले राष्ट्रियताको विषयमा अनिच्छा देखायो, हामी सशंकित छौं

रास्वपाको आरोप : सरकारले राष्ट्रियताको विषयमा अनिच्छा देखायो, हामी सशंकित छौं

१० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियताको विषयप्रति सरकारले अनिच्छाप्रति देखाएको आरोप लगाएको छ । रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति नै निकालेर सरकारको व्यवहारले पार्टी सशंकित भएको उल्लेख गरेका छन् । विज्ञप्तिमार्फत रास्वपाले प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र […]

थप पुरा समाचारको लागि
TOP