पाल्पामा स्क्रब टाइफस संक्रमित बालिकाको मृत्यु

१० भदौ, पाल्पा । पाल्पामा स्क्रबटाइफसका कारण एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–१, की ११ वर्षीया बालिका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएकी बालिकाको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला सदरमुकाम तानसेन ल्याउने क्रममा बाटौमै मृत्यु भएको हो । ज्वरो […]
थप पुरा समाचारको लागि