एसीटीसँगको दोस्रो अभ्यास खेल जित्‍न नेपाललाई सामान्य लक्ष्य

एसीटीसँगको दोस्रो अभ्यास खेल जित्‍न नेपाललाई सामान्य लक्ष्य

१० भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपालले मंगलबार भइरहेको दोस्रो अभ्यास टी-२० खेल जित्न अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)बाट ९७ रनको सामान्य लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको एसीटी १७.२ ओभरमा ९६ रनमा अलआउट भएको हो । नेपालका दीपेन्द्रसिंह ऐरी र शाहब आलमले ४-४ विकेट लिए भने रोहित पौडेल र गुल्शन झाले […]

थप पुरा समाचारको लागि
TOP