शेखर कोइरालाले भने– उखु किसानका माग तुरुन्त पुरा गरौं

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कृषि क्षेत्रलाई र किसानका विषयलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । उखुका बोटसहित किसानहरु आन्दोलनमा आउनु दु:खद स्थिति भन्दै उनले उखु किसानका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दु:खद स्थिति हो […]
थप पुरा समाचारको लागि