इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

१० भदौ, काठमाडौं । वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा पुतलीबजार नगरपालिका–१ बस्ने २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका–१५ बस्ने ५० वर्षीय योगेन्द्र घले रहेका छन् । पक्राउ पर्नेमध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १२ लाख […]
थप पुरा समाचारको लागि