आऊ न, सेल्फी खिचौं (तस्वीरहरु)

१० भदौ, काठमाडौं । नेपाली नारीहरुमा तीज पर्वको रौनक छ । उनीहरु व्रत बस्ने, शिवालयहरुमा पुगेर पूजा गर्ने र नाचगान गर्ने काममा व्यस्त छन् । काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि पूजा गर्ने र परिसरमा नाचगान गर्नेहरुको घुइँचो लागेको छ । परिवार र साथीसंगीहरुसँगको भेटघाटको अवसर जुराइदिने पर्वको यो विशेष क्षणलाई स्मरणीय बनाउन कसलाई मन पर्दैन र […]
थप पुरा समाचारको लागि