गोंगबुको गेस्टहाउसबाट खैरो हिरोइनसहित ३ जना पक्राउ

१० भदौ, काठमाडौं । गोंगबु पवित्रनगरस्थित एक गेस्टहाउसबाट प्रहरीले अवैध लागू औषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । रम्भादेवी गेस्ट हाउस अवैध लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले ५० ग्राम खैरो हेराइनसहित तीन जनालाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर मनमैजु बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर […]
थप पुरा समाचारको लागि