गाजाको आक्रमण अन्त्य गर्न वौद्धिक समाजको अपिल

गाजाको आक्रमण अन्त्य गर्न वौद्धिक समाजको अपिल

९ भदौ, काठमाडौं । वौद्धिक समाजले गाजामा जारी नरसंहारको अन्त्य र अपहरणमा परेका निर्दोष नागरिकहरूको रिहाइको माग गरेको छ । कल्याण श्रेष्ठ, केदारभक्त माथेमा, डा. भेषबहादुर थापा, भोजराज पोखरे, विद्याधर मल्लिक, प्रा. कृष्ण खनाल, डा. अर्जुन कार्की, प्रा. विपिन अधिकारी र डा. रीता थापाले संयुक्त विजप्ति निकालेर निर्दोष नागरिकहरूको रिहाइको माग गरेका हुन् । ‘बाच्न […]

थप पुरा समाचारको लागि
TOP