ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को लाभांश घोषणा

ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को लाभांश घोषणा

१० भदौ, काठमाडौं । ग्लोबल आईएमई बैंकको कोष प्रवर्द्धनमा सञ्चालित म्युचुअल फन्ड योजना ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को लाभांश घोषणा भएको छ । योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समिति बैठकले इकाइधनीलाई करसहित नगद १२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । १२ करोड ३० लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान हुने कम्पनीले जनाएको […]

थप पुरा समाचारको लागि
TOP