चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला

१० भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बाण खोला इलाकामा मंगलबार बिहान पोथी गैँडा मृत अवस्थामा फेला परेको हो । निकुञ्जले घटनाबारेमा आधिकारिक जानकारी दिएको छैन । नेपाली सेनाको लामीचौर पोस्टबाट डेढ किलोमिटर उत्तर पश्चिममा पर्ने मध्यवर्ती क्षेत्र ढाका गुन्द्रही मध्यवर्ती […]
थप पुरा समाचारको लागि