हङकङका कलाकार बियुको कला प्रदर्शनी स्वयम्भूको आर्टुडियोमा

१० भदौ, काठमाडौं । स्वयम्भूमा अवस्थित आर्टुडियोले हङकङका अन्तर्राष्ट्रिय रेजिडेन्सी कलाकार बियु सोइ सुंग पियुको ‘रिदमलेस, रिपिटेसन’ नामक कला प्रदर्शनी गर्ने भएको छ । यही अगस्ट २९ देखि ३१ सम्म आर्टुडियोकै हलमा यो कला प्रदर्शनी हुने लागेको हो । आयोजकका अनुसार यस प्रदर्शनीले पुनरावृत्तिलाई अनुष्ठान र लय दुवैका रूपमा देखाउनेछ । जसका लागि कलाकार बियुले […]
थप पुरा समाचारको लागि