तेस्रो दिन पनि माइतीघरमा उखु किसानको प्रदर्शन (तस्वीरहरू)

१० भदौ, काठमाडौं । उखु किसानहरूले आज तेस्रो दिन पनि आन्दोलनलाई जारी राखेका छन् । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उनीहरूले सोमबार पनि प्रदर्शनलाई जारी राखेका हुन् । बजेट अभाव देखाउँदै सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन् […]
थप पुरा समाचारको लागि