उखु किसानको आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता

१० भदौ, काठमाडौं । उखु किसानहरूको आन्दोलनमा नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ मंगलबार उखु किसानहरूको आन्दोलनमा पुगेर ऐक्यबद्धता जनाएका हुन् । सो क्रममा वरिष्ठ उपाध्यक्ष श्रेठले उखु किसानका माग जायज भएकाले सरकारले पूरा गर्नुपर्ने बताए । किसानका मागमा पार्टीको समर्थन रहेको भन्दै श्रेष्ठले माग पूरा रहेत […]
थप पुरा समाचारको लागि