ईश्वरी न्यौपानेले दिइन् संसदीय सुनुवाई समिति सभापति राजीनामा

ईश्वरी न्यौपानेले दिइन् संसदीय सुनुवाई समिति सभापति राजीनामा

१० भदौ, काठमाडौं । संसदीय सुनुवाई समितिको सभापतिबाट ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएकी छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिनु अगाडि उनले सभामुखसमक्ष सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी हुन् । सुनुवाइ समितिको सभापतिबाट दिएको राजीनामा स्वीकृत भएपछि राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिने तयारी न्यौपानेको छ । राज्य व्यवस्था समितिको सभापति […]

थप पुरा समाचारको लागि
TOP