उखु किसानका माग जायज छन्, सरकारले पूरा गर्नुपर्छ : श्रेष्ठ

उखु किसानका माग जायज छन्, सरकारले पूरा गर्नुपर्छ : श्रेष्ठ

१० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसानका माग जायज सरकारले पूरा गर्नुपर्ने बताएका छन् । उखु किसानहरुको आन्दोलनमा माओवादी केन्द्रको ऐक्बद्धता जनाउन माइतीघर मण्डला पुगेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘उखु किसानहरुको माग जायज छ, त्यो नयाँ माग पनि छैन । पहिले दिइरहेको अनुदान पूर्ववत रुपमा कायम गरियोस् र त्यो […]

थप पुरा समाचारको लागि
TOP