तेक्वान्दो संघको आयोजनामा चौथो एनटीए लिग भदौ १२ देखि

तेक्वान्दो संघको आयोजनामा चौथो एनटीए लिग भदौ १२ देखि

१० भदौ, काठमाडौं । नेपाल तेक्वान्दो संघले चौथो एनटीए लिग (ग्यरोगी एण्ड पुम्से) यही भदौ १२ देखि १५ गतेसम्म सातदोबाटोस्थित संघको केन्द्रीय हलमा आयोजना गर्ने भएको छ। संघले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै यसपटक ५४५ महिला र ९५० पुरुष गरी कुल १,४९५ खेलाडीको सहभागिता रहने जनाएको छ। प्रतियोगितामा ग्यरोगी र पुम्से गरी ३८ स्वर्ण पदकका […]

थप पुरा समाचारको लागि
TOP