आज पनि महानगरविरुद्ध कवाड व्यवसायीहरूको प्रदर्शन (तस्वीरहरू)

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध कवाड व्यवसायीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा उनीहरूले आज पनि भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् । यसअघि सोमबार पनि उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका थिए । महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा कवाड संकलक र व्यवसायीहरूले […]
थप पुरा समाचारको लागि