इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगर्नेलाई कारबाही नहुने

इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगर्नेलाई कारबाही नहुने

१० भदौ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिवाना नलाग्ने स्पष्ट पारेको छ । साथै विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वत: स्फुर्त ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको छ । मगंलबार विभागले एक सूचना जारी गर्दै आगामी असोज १ गतेभित्र सवारी साधनमा […]

थप पुरा समाचारको लागि
TOP