त्रिविमा पहिलो पटक एन्टी–डोपिङबारे सचेतना
१० भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको खेल व्यवस्थापन विभागमा पहिलो पटक मास्टर्स तहको एन्टी–डोपिङ सचेतना कार्यक्रम आयोजना भएको छ । उक्त सेसनमा राष्ट्रिय एन्टी–डोपिङ एजेन्सी (नाडा नेपाल) का संस्थापक प्रमुख डा. अशिम भण्डारीले नेपालमा डोपिङ समस्या गम्भीर बन्दै गएको बताए। वर्ल्ड एन्टी–डोपिङ एजेन्सी (वाडा) ले हालै श्रीलङ्कालाई गैर–अनुपालनको सूचीमा राखेपछि नेपाललाई पनि सचेत हुनुपर्ने चेतावनी […]
थप पुरा समाचारको लागि