उखुको मूल्य बेलैमा तोक्नुपर्छ : बाबुराम भट्टराई

उखुको मूल्य बेलैमा तोक्नुपर्छ : बाबुराम भट्टराई

१० भदौ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले बेलैमा उखु किसानहरूको मूल्य तोकिनुपर्ने बताएका छन् । मंगलबार उखु किसानहरूको आन्दोलनमा सहभागी हुन माइतीघर मण्डला पुगेका उनले यस्तो बताएका हुन् । ‘पहिले त उखु किसानलाई बेलैमा मूल्य तोक्नुपर्छ । किसानसहित भएर मूल्य तोक्नुपर्‍यो । तर, हाम्रोमा सकेसम्म मूल्य नै नतोक्ने तोकियो […]

थप पुरा समाचारको लागि
TOP