वीरगञ्जका विद्यालय १३ भदौसम्म बन्द रहने, शिक्षक र कर्मचारी हैजा प्रभावित क्षेत्रमा परिचालित हुने
महानगरले विद्यालय बन्द हुने अवधिसम्म सेवा क्षेत्रभित्रका सबै समुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रममा खटाउने निर्णय गरेको छ ।
थप पुरा समाचारको लागि