सर्वोच्चले माग्यो रेडक्रसमा तदर्थ समिति गठन गर्नुको कारण

सर्वोच्चले माग्यो रेडक्रसमा तदर्थ समिति गठन गर्नुको कारण

१० भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा सरकारले गठन गरेको तदर्थ समितिमा सरकारले अल्पकालीन आदेश दिएको छ । रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सुदर्शन नेपालले दायर गरेको रिटमा मंगलबार अदालतले आदेश दिँदै विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको हो । सरकारले गठन गरेको तदर्थ समिति गठन गर्नुको कारण माग गर्दै सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको […]

थप पुरा समाचारको लागि
TOP