६ लाख चिनियाँ विद्यार्थीलाई अमेरिका प्रवेश दिने ट्रम्पको घोषणा

१० भदौ, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ लाख विद्यार्थीलाई प्रवेश दिने घोषणा गरेका छन् । चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा, ट्रम्पले चिनियाँ विद्यार्थीहरूको उपस्थितिलाई महत्त्वपूर्ण भन्दै स्पष्ट गरे, ‘हामी उनीहरूका विद्यार्थीलाई अनुमति दिनेछैनौं भन्ने म धेरै अफवाह सुन्छु । तर होइन, हामी उनीहरूलाई भित्र आउन दिनेछौं । यो धेरै महत्त्वपूर्ण […]
थप पुरा समाचारको लागि