ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट

१० भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ । भेटका क्रममा द्विपक्षीय सहकार्यका विषयमा कुराकानी भएको ऊर्जा मन्त्रालयले जनाएको छ । भेटका क्रममा आगामी सेप्टेम्बर १६–१८ मा हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेशन कन्फरेन्स (जीआइसीसी) २०२५ को तयारी सम्बन्धी विषयमा समेत कुराकानी […]
थप पुरा समाचारको लागि