न्यायपूर्ण सहभागिताको माग राखेर माइतीघरमा द्वन्द्व पीडितको धर्ना
७ साउन, काठमाडौं । शान्ति प्रक्रियामा न्यायपूर्ण सहभागिता हुनुपर्ने माग राखेर द्वन्द्व पीडितहरूले काठमाडौंमा धर्ना दिएका छन् । दशक लामो माओवादी द्वन्द्वबाट पीडित भएकाहरूको अर्थपूर्ण सहभागिता बिना गरिने न्याय पीडितका लागि हुन नसक्ने उनीहरूको धारणा छ । द्वन्द्व पीडित समुदायसँगको संवाद र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने, विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा सत्य निरुपण तथा बेपत्ता छानबिन […]
थप पुरा समाचारको लागि