पूर्वराष्ट्रपतिबारे ओलीको बदलिएको बोली : पहिले भन्थे- अध्यक्षै बन्न मिल्छ, अहिले भन्छन्- कार्यकर्ता पनि हुन पाइन्न

ऋषि धमलासँगको १ घण्टा २८ मिनेट लामो अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीले चाहे एमालेकै अध्यक्ष बन्न सक्ने बताएका छन् । राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिकालाई प्रशंसा गरेका ओलीले पूर्वराष्ट्रपतिले राजनीति गर्नुहुन्न भन्ने तर्कलाई बेकारको कुरा भनेका छन् ।
थप पुरा समाचारको लागि