साढे ९१ लाख रकमसहित पक्राउ परेका स्याङ्तानविरुद्ध ६ दिन म्याद थप

९ भदौ, काठमाडौं । ललितपुरबाट साढे ९१ लाख रकमसहित पक्राउ परेका सिन्धुलीका गौरव स्याङ्तानलाई ६ दिन म्याद थप गरिएको छ । सोमबार साँझ पक्राउ परेका उनीविरुद्ध मंगलबार जिल्ला अदालत, ललितपुरले ६ दिन म्याद थपको अनुमति दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । उनीविरुद्ध अनलाइन सट्टेबाजी र लागूऔषधको कसुरमा म्याद थप गरिएको […]
थप पुरा समाचारको लागि