उमेर बढ्दै जाँदा हातखुट्टा किन दुख्न थाल्छ ?

बढ्दो उमेरसँगै शरीरमा धेरै परिवर्तनहरू हुन्छन् । उमेर बढ्दै जाँदा हाम्रा जोर्नीहरूको लचकता र बलियोपन बिस्तारै कम हुँदै जान्छ जसले गर्दा हातखुट्टा दुख्ने समस्या हुन्छ । घुँडाका जोर्नीहरूमा रहेको लुब्रिकेसन जसलाई सिनोभियल फ्लुइड भनिन्छ, यसले हड्डीहरूलाई घर्षण हुनबाट जोगाउँछ र गतिविधिलाई सहज बनाउँछ । तर, उमेर बढ्दै जाँदा यो फ्लुइडको मात्रा कम हुँदै जान्छ, जसले […]
थप पुरा समाचारको लागि