त्रिविबाट हुँदै आएको समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट

त्रिविबाट हुँदै आएको समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट

‘पहिले क्रेडिट आवर ट्रान्सफर सम्बन्धी स्पष्ट नीति थिएन । विश्वविद्यालयहरूले आफ्नो हिसाबले गरेका थिए । अब कानुनमा नै क्रेडिट ट्रान्सफर हुने व्यवस्था आएको छ,’ विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले भने ।

थप पुरा समाचारको लागि
TOP