धेरै पानी पिएर मात्रै भइँदैन स्वस्थ, मिर्गौलाका लागि कति पानी चाहिन्छ ?

धेरै पानी पिएर मात्रै भइँदैन स्वस्थ, मिर्गौलाका लागि कति पानी चाहिन्छ ?

‘स्वस्थ रहनका लागि धेरै पानी पिउनुपर्छ’ भन्ने सल्लाह हामीले सानैदेखि सुन्दै आएका छौँ । बिहान उठ्नेबित्तिकै धेरै पानी पिउने, दिनभरि बोतल सक्ने, तिर्खा नलागे पनि पटक–पटक पानी पिउने बानीलाई धेरैले स्वस्थ जीवनशैलीको हिस्सा मान्छन् । कतिपयले त जति धेरै पानी पियो, त्यति नै मिर्गौला सफा हुन्छ, शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र रोग लाग्दैन भन्ने […]

थप पुरा समाचारको लागि
TOP