जुनियर तथा क्याडेट टेबलटेनिस बुधबारदेखि
१० भदौ, काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा तेस्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगिताअन्तर्गत जुनियर र क्याडेट पुरुष/महिलामा ४ सिंगल्स खेल हुने आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले जनाएका छन् । शशि–कल्यण कल्याण कोषको प्रायोजनमा हुने तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । […]
थप पुरा समाचारको लागि