भक्त राना स्मृति चेस भोलिदेखि, करिब २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
१० भदौ, काठमाडौं । भक्त राना स्मृति खुला र्यापिड चेस प्रतियागिता राजधानीमा बुधबार सुरु हुँदैछ, जहाँ दुई लाख चार हजार रुपैयाँ पुरस्कारको लागि करिब दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । माओवादी केन्द्रनिकट अखिल नेपाल चेस संघ (एन्का) ले पूर्वछापामार भक्त रानाको स्मृतिमा फिडे रेटिङ १९०० मुनिका खेलाडी सहभागि हुने गरी प्रतियोगिता आयोजना गरेको हो […]
थप पुरा समाचारको लागि